आ.व.२०७७/०७८ (प्रथम चौ.) सामाजिक सुरक्षा भत्ता निकासा संबधमा |

आज मिति २०७७/१०/०६ गतेका दिन यस धनौजी गाउपालिका अन्तर्गतका आ.वा . २०७७/०७८ सामाजिक सुरक्षा भत्ता ( प्रथम चौमासिक ) रकम रु.१,५९,८०,९४६ को.ले.नि.कार्यालय धनुषा बाट निकासा भइ नेपाल बंगलादेश बैंक धनौजी शाखामा जम्मा गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ साथै भात्ता वितरण
प्रक्रिया वडा नं. ५ (बहुअर्वा) बाट सुरु गरिने जानकारी गराइन्छ |

आर्थिक वर्ष: