आज मिति २०७५/०३/१२ गते को दोस्रो गाउसभाको लागि बसेको बैठक का झलक |

image
image

दोस्रो गाउसभा को लागि बसेको बैठकमा उपस्थित जन प्रतिनिधि तथा पदाधिकारी गाउपालिका अध्यक्ष् ज्यु श्री बद्री नारायण सिंह , उपाध्यक्ष श्री राम वती मण्डल, वडा न. १ का वडा अध्यक्ष श्री श्याम किशोर साह, वडा न. २. का वडा अध्यक्ष श्री राज कुमार साह , वडा न. ३ का वडा अध्य्क्ष श्री राम दुलर मण्डल , वडा न. ४ का वडा अध्यक्ष श्री कलिम साफी ,वडा न. ५ का वडा अध्य्क्ष श्री कमल नारायण पंकज र अरु बोड मेम्बर त्यस्तै पदाधिकारी हरु प्रमुख प्रशासकीय अधिकृत श्री दिपेश कुमार झा , खरिदार श्री अरुण कुमार यादव  

आर्थिक वर्ष: